काठमाण्डौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण सर्वाेत्तम सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया ढिलो हुने भएको छ । आईपीओ निष्कासनको तयारी गरिरहेको कम्पनीले निषेधाज्ञाले गर्दा अर्काे चालु आर्थिक बर्षसम्ममा रोकिएको हो । त्यस्तै, कम्पनीको आफ्नै कारणले पनि आईपीओ निष्कासन प्रक्रियामा ढिलाई भएको कम्पनीले जनाएको छ । आईपीओ