शेयर « Arthapath.com
१६ जेष्ठ २०७८, आईतवार

शेयर

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि बिक्री खुला गरिएको छ । कम्पनीको संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर आजदेखि बिक्री खुला गरिएको हो । संस्थाले संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता