काठमाडौं । शाइन रेसुङ्गाको संस्थापक सेयर साधारणमा परिणत भएके छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १३ लाख १२ हजार ५ सय ४९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो । यो सँगै अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।