काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ १४ एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । त्यसैले आज जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । त्यस्तै, सिद्धार्थ