शेयर « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

शेयर

एचआईडिसिएलले ११ करोड कित्ता हकप्रद शेयर बिक्री गर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)लाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न बोर्डले जेठ ९ गते अनुमति दिएको हो । कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद