शेयर « Arthapath.com
८ जेष्ठ २०७८, शनिबार

शेयर

प्रभु क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन हो । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि बिक्री खुला गरेको सामुहिक लगानी कोषको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्ड जेठ ५ गतेदखि बिक्री खुला गरिएको हो ।