काठमाडौं । हालसम्म कै उच्च कारोबार र उच्च बिन्दुमा पुगेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रेस विज्ञप्ती जारी गरेको छ । मंगलबार सेयर बजार हालसम्म कै उच्च कारोबार र उच्च बिन्दुमा पुगेको थियो । नेप्सेका अनुसार मंगरबार नेपालको नेप्से परिसुचक र कारोबार रकमले हाल सम्मका सबै रेकर्डहरु ब्रैक गर्दै नयाँ