काठमाडौं । नागरिक लगानी कोषको नाफा ५६.०४ प्रतिशतले बढेको छ । कम्पनिले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ५६.०४ प्रतिशतले उकालो लागेको हो । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा