काठमाडौं । अरुण भ्यालीको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने एक साता समय थप गर्दै जेठ २ गते सम्म पुर्याएको हो । यस अघि कम्पनीले बैशाख ६ गते देखि बैशाख २६ गतेसम्म आवेदन दिने समय तोकेको थियो । कम्पनीले