शेयर « Arthapath.com
३१ बैशाख २०७८, शुक्रबार

शेयर

नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति कित्तासम्म आवेदन दिन पाईन्छ ?

काठमाडौं । नेपाल बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा जारी गरेको ऋणपत्रमा आवेदन दिने आज अिन्तम दिन हो । बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ बिक्री खुला गरेको हो । बैंकको यो ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३