काठमाडौं । सोमबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ को अंकमा बन्द भएको छ । लगातार करेक्सन हुँदै गएको नेप्से सोमबार भने हरियाली छाएको हो । सोमबार सबै सूचकहरुमा हरियाली छाएको हो । सोमबार २१८ वटा कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता शेयर ७५ लाख ७९