काठमाडौं । सिन्धुपाल्चोकमा निषेधाज्ञा जारी भएपछि मध्ये भोटेकोशीको आईपीओमा आवेदन स्थगित गरिएको छ । सिन्धुपाल्चोक जिल्लामा आज बिहीबार बिहान ६ बजेबाट वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएपछि आवेदन स्थगित गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले जानकारी दिए । निषेधाज्ञा खुल्ने वित्तीकै आवेदन खुला गर्ने उनले बताए