काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई सेयर बिक्री खुला गरेको सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १७ लाख भन्दा बढिको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदकहरुले २ करोड ६३ लाख ४५ हजार