काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २ गते सोमबार कम्पनीको केन्द्रिय कार्यलयमा दिँउसो २ बजे साधारण सभा बोलाएको हो । सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस शेयरको कर प्रयोजनका लागि ४६ लाख