शेयर « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

शेयर

नविल बैंकसंग गाभिन लागेको युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का

काठमाडौं । नविल बैंक संग गाभिन लागेको युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का भएको छ । कम्पनिको शेयर कारोबार आजबाट रोक्का भएको हो । शुक्रबार नबिल बैंकले फाइनान्सलाई प्राप्ति गर्नको लागि प्रारम्भिक सहमति पत्र (एमओयू) मा हस्ताक्षर गरेको थियो । नबिल बैंकसंग कम्पनि गाभिने भएपछि नेप्सेले संस्थाको दोश्रो बजारमा सेयर कारोबार