काठमाडौं । शेयर बजारमा बाणिज्य बैंकको मूल्य तुलनात्मक रुपमा कम भएको टिप्पणी भइरहेका बेला बाणिज्य बैंकमध्येमा पनि सिभिल र सेञ्चुरी बैंकको भाउ भने अधिमूल्यन् भएको देखिएको छ । नेपाल बैंकर्स संघले तयार पारेको एक तथ्यांकले यस्तो देखाएको हो । बैंकहरुको ९ महिनाको प्रतिसेयर आम्दानीको तथ्यांक र हिजो विहीबारको शेयर मूल्यका