काठमाडौं । सेयर कारोबार आगामी बुधवारसम्मका लागि बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) असोज २ गते बुधारसम्मका लागि बन्द हुने भएको हो । नेप्सेले आज सूचना जारी गर्दै असोज २ गतेसम्म बजार बन्द रहने जानकारी गराएको छ । धितोपत्र ऐन २०६३ को दफा ९० उफदफा (१) खण्ड