समाज « Arthapath.com
२६ कार्तिक २०८१, सोमबार

समाज

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा महानायक हमाल

काठमाडौं । लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी