काठमाडौं । आगामी जेठ २ गतेसम्म अन्तराष्ट्रिय र आन्तरिक सबै उडान बन्द हुने भएका छन् । शनिवार बसकोे कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण त्यस्तै कोरोना