काठमाडौं । तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । चैत १५ गते राजावादी समूहको प्रदर्शनका क्रममा झडप हुँदा दुई जनाको ज्यान गएको थियो । यस्तै, आगजनी र लुटपाटसमेत भएको थियो । घटनापछि प्रहरीले आपराधिक उपद्रव, संगठित