काठमाडौं । दिगो ग्रुप अफ कम्पनिजले नेपालमा विद्युतीय सवारी साधनको क्रमिक विकासलाई पुनः परिभाषित गर्दै विश्व विद्युतीय सवारी साधन दिवस (वल्र्ड इभी डे) को अवसर पारेर आफ्ना तीनवटा विद्युतीय गाडी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका सवारी साधनमा दिगो ई–बस, दिगो ई६–मिनीबस र दिगो डाँफे–माइक्रोबस छन् । यी गाडीहरुको प्रारम्भिक