प्रविधि « Arthapath.com
२३ चैत्र २०७९, बिहीबार

प्रविधि

अब नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट, थप ६ मिलियन डलर रकम चाहिने

काठमाडौं । अब सवारी साधानमा जडान गरिने ‘इम्बोस्ड नम्बर प्लेट’ मा प्रयोग गरिने अक्षर नेपाली भाषामा पनि लेख्न सकिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ लाई संसोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । गत सोमबार सम्पन्न मन्त्रिपरिषदले पनि यसलाई स्वीकृत दिइसकेको छ ।प्रचलित व्यवस्थाअनुसार