प्रविधि « Arthapath.com
२३ भाद्र २०७९, बिहीबार

प्रविधि

डिशहोममा एक वर्षको रिचार्ज गर्दा एक लाख पुरस्कार

काठमाडौं । डिशहोममा एक वर्षको रिचार्ज गर्दा स्याङ्जाका रोमलाल अधिकारीले नगद एक लाख रुपैयाँ जितेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फ बाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थीतिमा, क्षेत्रिय सेल्स म्यानेजर, प्रदिप सुवेदीले