प्रविधि « Arthapath.com
२४ श्रावण २०७९, मंगलवार

प्रविधि

नेप्सेमा एक कम्पनीको ३ करोड कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नेपाल टेलिकमको २० प्रतिशत बोनस शेयर बापतको ३ करोड कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरि