काठमाडौँ – फेसबुक कम्पनी मेटालेले युरोपबाट आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम बन्द गर्नसक्ने चेतावनी दिएको छ । फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूको डाटा युरोपबाहिर ट्रान्सफर गर्न नपाए युरोपमा फेसबुक र इन्स्टाग्राम दुवै बन्द गर्ने चेतावनी दिएको हो । फेसबुकले अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनमा एक रिपोर्ट बुझाउँदै डाटाको ट्रान्सफर गर्न