प्रविधि « Arthapath.com
२ माघ २०७८, आईतवार

प्रविधि

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, के-के छन् विशेषताहरु ?

काठमाडौं । नेपाल टेलीकमले विन्टर अफर २०७८ ल्याएको छ । भोली सोमबारबाट लागु हुनेगरि टेलीकमले विन्टर अफर ल्याएको हो ।अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि ५९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र