काठमाडौं । कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटेको छ । मंसिर ७ गतेबाट लागु हुनेगरि नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको हो । अब ग्राहकले २ रुपैयाँदेखि ८ रुपैयाँमै कारोबार गर्न सक्ने छन । यसअघि कारोबार रकम अनुसार २ देखि १५ रुपैयाँसम्म शुल्क लाग्ने थियो । क्लियरिङ