पर्यटन « Arthapath.com
२५ आश्विन २०७७, आईतवार

पर्यटन

२ प्रतिशत मात्रै स्वदेशी रबर, ९८ प्रतिशत बाहिरबाट आयात बर्षेनि ११ अर्ब निर्यात

काठमाडौं । कोरोना भाइरसले कृषि क्षेत्र धराशायी भएको छ । कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धीत आधा दर्जन भन्दा बढी कार्यपत्र प्र्रस्तुत भए ।