काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले ६ महिनालाई पुग्ने खाद्मान्न स्टक रहेको बताएका छन । बुधबार राष्ट्रियसभाको बैठकमा आफ्नो मन्त्रालय अन्र्तगर्त विनियोजीत बजेटमाथि उठेको प्रश्नको जवाफमा बोल्दै भट्टले नेपाल सरकारसँग ६ महिनालाई पुग्ने खाद्यन्न छ । साथै उनले भारतलगायतका देशबाट तरकारी ल्याउनुपर्ने बाध्याता रहेको पनि बताए ।