पर्यटन « Arthapath.com
१७ असार २०८२, मंगलबार

पर्यटन

ढुवानी सहज नहुँदा उपभोक्ता र किसान मारमा

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–८, जमुनीबासका धरमेश्वर महतोले घर छेउकै खेतमा दस कट्ठामा गोलभेँडा बाली लगाउनुभएको छ । यो फल्दा विगतका झैँ यस वर्ष पनि एक सिजनमा दुई लाख ५० हजारसम्म बचत हुने उहाँले अनुमान थियो । पहिलो लटमा एकै दिन करिब एक क्विन्टल गोलभेँडा टिप्दा राम्रो बजारसँगै उचित मूल्य