पर्यटन « Arthapath.com
१७ असार २०८२, मंगलबार

पर्यटन

लकडाउनका कारण कृषकले मल–बीउ पाएनन्

सुर्खेत। लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन् । लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न एक महिनादेखि लकडाउन गरेको छ, जसले गर्दा एग्रोभेट सेन्टर बन्द हुनुका साथै कृषिजन्य सामग्री ढुवानी र