उदय रानामगर विभिन्न देशको अर्थतन्त्रको विकासको मेरुदण्ड भनेको औद्योगिक विकास नै हुन्छ । आर्थिक विकासको आधारस्तभको रूपमा औद्योगिक प्रतिष्ठानहरू रहन्छन् । यसको स्थापना र यसले सिर्जना गर्ने रोजगारी तथा उत्पादनले देशको समृद्धि हासिल हुन्छ । नेपालमा यस्तो महत्वपूर्ण प्रतिष्ठानहरूको भौगोलिक वितरणको अवस्था समतामूलक ढङ्गले हुन सकेको छैन । केन्द्रीय तथ्याङ्क