काठमाडौं । चन्द्रागिरी हिल्सको नाफा १९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले तीन महिनामै साढे साढे २ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा १९.४५ प्रतिशत वृद्धि भई २ करोड ५५ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले २ करोड