विराटनगर । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसंग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावनाका बिषयमा भेटघाट गरेकि छन । उद्योग संगठन मोरङको कार्यसममिति र स्विस राजदुत बिच संगठनको सचिवालयमा आज भएको भेटघाटमा स्विटजरलैण्ड र नेपाल बिच हुन सक्ने व्यवसायीक तथा ब्यापारीक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले