विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

अमेरिकाले डिपोर्ट गरेका ५० नेपाली चार्टर्ड विमानबाट आज अपराह्न काठमाडौं आइपुग्दै

काठमाडाैं । अमेरिकाले अवैध आप्रवासी ठहर गर्दै एकसाथ ठूलो संख्यामा नेपालीहरुलाई डिपोर्ट गरेको छ । डिपोर्ट गरिएकाहरू थप ५० नेपालीहरु आज अपराह्न ४ बजेतिर काठमाडौं आइपुग्दै छन् । उनीहरु चाटर्ड बिमा मार्फत काठमाडौं आइपुग्ने भएका हुन् । काठमाडौंस्थित अमेरिकी दूतावासले एकसाथ ठूलो संख्यामा अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली आज काठमाडौं आइपुग्ने