विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

भारत विरुद्ध ट्रम्प अर्को कदम, भारतीय ट्राभल एजेन्सी र एजेन्टमाथि भिसा प्रतिबन्ध

एजेन्सी। अमेरिकाले भारतकाे ट्राभल एजेन्सी र एजेन्टमाथि भिसा प्रतिबन्ध लगाएकाे छ । अवैध आप्रवासन (इमिग्रेशन) लाई बढावा दिएको आरोपमा अमेरिकाले उक्त प्रतिवन्ध लगाएकाे हाे । अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले विज्ञप्ति जारी गर्दै अमेरिकी आप्रवासन कानुन र नीति लागु गर्न, कानुनको शासन कायम राख्न र अमेरिकीहरूको सुरक्षा गर्न यो