काठमाडौं । भारत र पाकिस्तान बीचको बढ्दो तनावको कारण भारत सरकारले २७ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ। यस निर्णयले ४३० भन्दा बढी उडान रद्द भएका छन् र क्षेत्रीय हवाई यातायातमा ठूलो अवरोध सिर्जना भएको छ। भारत र पाकिस्तानबीचको हालको तनावका कारण भारत सरकारले २७ वटा विमानस्थलहरू उच्च सुरक्षा