काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओमा ४ करोड ६९ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार १३ गते साँझ ५ः५ बजेसम्म १८ हजार ६६६ जना आवेदकले ४ लाख ६९ हजार ९७० कित्ताका लागि आवेदन दिएका हुन् । । कम्पनीले असार ७ गतेदेखि आयोजना