काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा ३३ करोड ७३ लाख ८५ हजार ४०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार ४ गते गते साँझ ४ः४४ बजेसम्म ३० हजार ६९८ जना आवेदकले ३३ लाख ७३ हजार ८५४ कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले जेठ