हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा नियुक्त « Arthapath.com
२६ माघ २०७७, सोमबार

हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा नियुक्त



काठमाडाैं । नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा हितेन्द्ररदेव शाक्य नियुक्त भएका छन । साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेकाे हाे ।

प्राधिकरणकाे कार्यकारी निर्देशक रहेका कुलमान घिसिङकाे कार्यकाल गत भदाै २८ गते सकिएपछि प्राधिकरण नेतृत्वविहिन रहेकाे थियाे । सरकारले गत कार्तिकमा शाक्यलाई कायम मुकायम कार्यकारी निर्देशककाे जिम्मेेेेेवारी दिएकाे थियाे ।

शाक्यकाे नियुक्तीबारे आधिकारिक जानकारी आईसकेकाे छैन । शाक्यलाई सरकरले गत कार्तिकमा कामु कार्यकारी निर्देशक बनाएकाे थियाे । प्राधिकरणकाे एमडिकाे नियुक्ती ४ वर्षकाे हुनेछ ।


प्रतिक्रिया दिनुहोस्