एनआइसी एशिया क्यापिटलद्धारा खल्ती जात्रा पर्व संचालनमा, यस्ता छन् अफर « Arthapath.com
४ जेष्ठ २०८०, बिहीबार

एनआइसी एशिया क्यापिटलद्धारा खल्ती जात्रा पर्व संचालनमा, यस्ता छन् अफर



काठमाडौं । एनआइसी एशिया क्यापिटलले “खल्ती डिजिटल वालेट” ले संचालनमा ल्याएको छ । जेठ १ गतेदेखि असार मसान्तसम्म आफ्नो ग्राहकहरुलाई विशेष छुट सहित खल्ती जात्रा पर्व संचालन गरेको हो ।

क्यापिटलले समेत सोही अवसरमा क्यापिटलबाट सेवा लिइरहेका तथा सेवा लिन चाहने ग्राहकहरुलाई आकर्षक छुट सहित विभिन्न अफर योजनाहरु सार्वजनिक गरेको हो । उक्त खल्ती जात्रा पर्वको अवसरमा क्यापिटलले निम्न सेवाहरुमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

(क) निक्षेप सदस्य सेवा अन्तर्गत :

(ख) खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” को Systematic Investment Plan (SIP) मा सहभागि हुने इकाईधनीहरुको हकमा :

(ग) लगानी व्यवस्थापन सेवा अन्तर्गत :


प्रतिक्रिया दिनुहोस्