‘सरकार नीजि क्षेत्रसँग दिर्घकालिन सहकार्य गर्ने तयार छ, बजेटमा मार्फत माग सम्बोधन हुन्छ’: मन्त्री रिजाल « Arthapath.com
४ जेष्ठ २०८०, बिहीबार

‘सरकार नीजि क्षेत्रसँग दिर्घकालिन सहकार्य गर्ने तयार छ, बजेटमा मार्फत माग सम्बोधन हुन्छ’: मन्त्री रिजाल



काठमाडौं । उधोग वाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालले सरकार नीजि क्षेत्रसग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताएका छन् । नेपाल उधोग वाणिज्य महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकार निजि क्षेत्रसँग दिर्घकालिन सहकार्य गर्ने तयार रहेको बताएका छन् ‌। उनले भने, “अर्थतन्त्र ठूलो भुमिका निर्वाह गर्न निजि क्षेत्रले राखेका माग सम्बोधन गर्न हामि तत्पर छौं । आगामी आर्थिक वर्षको बजेटमा निजि क्षेत्रका माग सम्बोधन हुनेछन्” ।

उधोग मन्त्रालय निजि क्षेत्रको अभिभावक भएर सहज ढंगमा समस्या समाधान लाग्ने उनको तर्क रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्