कामना सेवाको सिइओ बने थकाली, आजदेखि सम्हाले कमाण्ड « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

कामना सेवाको सिइओ बने थकाली, आजदेखि सम्हाले कमाण्ड



काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिनेश थकालीले कार्यभार सम्हालेका छन् ।

थकालीले आइतबारदेखि बैंकको सीइओको रुपमा कार्यभार सम्हालेका हुन् । उनलाई बैंकको संचालक समितिको शनिबार बसेको बैठकले सीइओमा नियुक्ति गरेको थियो ।

थकाली यसअघि प्रभु क्यापिटलको प्रवन्ध निर्देशक पनि भईसकेका व्यक्ति हुन् । साँढे २ वर्षमा प्रभु क्यापिटललाई हाइटमा पुर्याएका थकाली पछिल्लो समय बैंकको कमाण्ड सम्हाल्न पुगेको थिए ।

थकाली चार्टर्ड एकाउन्टेन्ट हुन् । उनी प्रभु बैंक आउनअघि सांग्रिला डेभलपमेन्ट बैंकको कामु सीईओ थिए । कामना सेवा बैंकमा कामुसीईओ विनय दाहाल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्