आइएमई पेको नयाँ अफर, १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

आइएमई पेको नयाँ अफर, १४ रुपैयाँमा आइफोन १४ जित्ने मौका



काठमाडौं । ‘आइएमईपे’ ले आइफोन १४ जित्न सक्ने नयाँ अफर ल्याएको छ ।

‘१४ रुपैयाँमा आइफोन १४ ’ नामक सो अफर जेठ १८ (आज) देखी असार ३० सम्मको लागि रहने कम्पनीले जानकारी दिएको छ । सो अफरमा ग्राहकले आइएमई पेको १४ रुपैयाँमा आइफोन १४’ देखि एकोब्यानरमा गई सो गेम खेल्न सक्नेछन् ।

यो गेम ग्राहकले जतिपटक पनि १४ रुपैयाँ तिरेर खेल्न पाउनेछन् । आइफोन जित्ने ग्राहकको आइएमईपेबाट काटिएको रकम फिर्ता हुँदैन भन नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एकहप्ता भित्र आइएमई पेमाफिर्ता फिर्ता हुनेछ ।


प्रतिक्रिया दिनुहोस्