टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त « Arthapath.com
७ माघ २०८०, आईतवार

टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त



काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई नेपाल टेलिकमको अध्यक्षमा नियुक्त गरेको हो । उनले गत पुस २६ गतेदेखि नै कार्यभार सम्हालेका छन ।


प्रतिक्रिया दिनुहोस्