नेपाल पुनर्बीमाको सिइओ नियुक्ति प्रक्रिया अघि बढ्यो, २१ दिने म्याद राखेर दरखास्त आव्हान « Arthapath.com
७ फाल्गुन २०८०, सोमबार

नेपाल पुनर्बीमाको सिइओ नियुक्ति प्रक्रिया अघि बढ्यो, २१ दिने म्याद राखेर दरखास्त आव्हान



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया अघि बढेको छ । कम्पनीले उक्तका लागि दरखास्त आवेदन खुला गरेको हो ।

हाल रिक्त रहेको उक्त पदमा खुला प्रतियोगितात्मकद्वारा छनौट गर्नका लागि कम्पनीले आज सार्वजनिक सूचना प्रकाशित गरेको छ । उक्त पदका लागि २१ दिनभित्र आवेदन दिन पर्नेछ। इच्छुक योग्य उम्मेदवारहरुले कम्पनीको केन्द्रिय कार्यालय थापाथली काठमाडौंमा गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्