मुक्तिनाथविकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक बीच सहकार्य « Arthapath.com
२१ श्रावण २०७७, बुधबार

मुक्तिनाथविकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक बीच सहकार्य




काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालक्रेडिट एण्ड कमर्स बैैंक बीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौताभएको छ ।

सम्झौताबमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानीगर्न सकिनेछ ।


मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत,निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्