रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय योगदान गरेको भन्दै राष्ट्र बैंकद्वारा नेपाल एसबिआई बैंक सम्मानित « Arthapath.com
१७ बैशाख २०८१, सोमबार

रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय योगदान गरेको भन्दै राष्ट्र बैंकद्वारा नेपाल एसबिआई बैंक सम्मानित



काठमाडौं । नेपाल एसबिआई बैंकले रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय योगदान गरेको भन्दै राष्ट्र बैंकले सम्मान गरेको छ ।
केन्द्रिय बैंकको ६९औं वार्षिक उत्सव समारोहको अवसर पारेर बैंकलाई सम्मान गरिएको हो ।

उक्त सम्मान गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देलाई प्रदान गरेका थिए ।

आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरु मध्ये नेपालप एसबिआईले धेरै रेमिट्यान्स नेपाल भित्र्याएको थियो । राष्ट्र बैंकले सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएको भन्दै बैंक तर्फ ग्लोलब आइएमई, हिमालयन र नेपाल एसबिआइलाई सम्मान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्