समृद्धि फाइनान्समा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ? « Arthapath.com
७ श्रावण २०८०, आईतवार

समृद्धि फाइनान्समा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?



काठमाडौं । समृद्धि फाइनान्सले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेको बिजनेश अफिसर र सुपरभाइजरका लागि २ जना, क्रेडिट सुपरभाइजरका लागि १ जना र ट्रेनी असिस्टेन्टका लागि ३ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले पुतलीसडक काठमाडौं, इटहरी, नारायणगढ, बुटवल र पोखरा शाखा कार्यालयहरुको लागि कर्मचारी माग गरेको हो ।उक्त पदहरुको लागि शैक्षिक योग्यता प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी साउन १४ गतेभित्र कम्पनीको इमेल [email protected]. मार्फतआवेदन पेश गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्