एमाले अधिवेशनः ५३ जिल्लाको यस्तो छ परिणाम, कुन जिल्लामा को बने अध्यक्ष ? « Arthapath.com
२८ पुष २०७८, बुधबार

एमाले अधिवेशनः ५३ जिल्लाको यस्तो छ परिणाम, कुन जिल्लामा को बने अध्यक्ष ?



काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन शुरु भएको पाचौं दिनसम्म सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट नेतृत्व चयन जारी छ । मंगलबार रातिसम्ममा ५१ जिल्लाको परिणाम आइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले ६३ जिल्लाको अधिवेशन एकैपटक उद्घाटन गरेका थिए ।

महासचिव शंकर पोखरेलले सिरहा जिल्ला अधिवेशन आइतवार उद्घाटन गरेपछि अधिवेशन भएका जिल्लाको संख्या ६४ पुगेको छ ।

हालसम्म ५१ जिल्ला र २ विशेष जिल्ला गरी ५३ जिल्लामा अध्यक्ष चयन भईसकेका छन् ।

१. दाङ- हुकुम बहादुर बस्नेत

२. पाल्पा- धनेन्द्रराज घिमिरे

३. झापा- दिपक कार्की

४. डोल्पा- शेरबहादुर बुढा

५. सल्यान- गोविन्द पुन

६. बर्दिया- लालबहादुर श्रेष्ठ

७. बॉके- किस्मतकुमार कक्षपति

८. धादिङ- भूमि त्रिपाठी

९. अर्घाखाची- पीताम्बर भुसाल

१०. मोरङ- ऋषिकेश पोखरेल

११. काभ्रे- अशोक ब्याञ्जु

१२. भक्तपुर- बचन देउजा

१३. गुल्मी- बालसिंह काउछा

१४. खोटाङ- रामप्रसाद दंगाल

१५. सप्तरी- ताराकान्त चौधरी

१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ

१७. धनकुटा- इन्द्रमणि पराजुली

१८. रसुवा- कर्णेल लामा

१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी

२०. कपिलवस्तु- डम्बर शर्मा

२१. नुवाकोट- बद्रीप्रसाद मैनाली

२२. तेह्रथुम- तेजमान कन्दङ्वा

२३. रुपन्देही- तेजेन्द्र केसी

२४. लमजुङ- कृष्णप्रसाद अधिकारी

२५. पॉचथर- राजकुमार भण्डारी

२६. रामेछाप- आनन्द श्रेष्ठ

२७. गोरखा- प्रेमबहादुर गुरुङ

२८. मकवानपुर- एकलाल श्रेष्ठ

२९. डडेल्धुरा- प्रकाश सावँद

३०. भोजपुर- शरण राई

३१. बैतडी- सुरेन्द्र पाल

३२. म्याग्दी- देवेन्द्र केसी

३३. जुम्ला- शान्तिलाल महत

३३. काठमाडौं- दीपक निरौला

३४. ललितपुर- पुरुषोत्तम आचार्य

३५. सिन्धुली- कुमारबहादुर कार्की

३६. इलाम- महेश बस्नेत

३६. बाग्लुङ- हिरा केसी

३७. सोलुखुम्बु- डुफकुमार बॉस्तोला

३८. प्युठान- विजयविराज विष्ट

३९. पर्वत- राजुप्रसाद पौडेल

४०. डोटी- चक्र मल्ल

४१. रुकुम पश्चिम- नन्दराम देवकोटा

४२. उदयपुर- परमेश्वर घिमिरे

४३. दोलखा- नरबहादुर श्रेष्ठ

४४. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे

४५. ओखलढुंगा- शंकर कटवाल

४६. सिराहा- चन्द्रेश्वर मण्डल

४७. कैलाली- रतन थापा

४८. ताप्लेजुङ- भुपेन्द्र थेबे

४९. बाजुरा- कालीबहादुर शाही

५०. स्याङ्जा- सूर्य गैरे

५१. जाजरकोट- खिम बहादुर शाही

विशेष जिल्ला कमिटी

१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष- उमेश ढकाल


प्रतिक्रिया दिनुहोस्